लघुवित्त निक्षेप

  महिला सहकारी संस्था लिमिटेड

महिला लघुवित्त  परियोजना कार्यक्रम अन्तर्गत निम्न बचत तथा कोषहरुको व्यवस्था गरीएको छ:

क्र.सं. बचत किसिम ब्याजदर विशेषताहरु

समूह वचत:

(क)

रु १ लाख सम्म

४%

प्रत्येक केन्द्र बैंठकमा रहेक समुह सदस्यले अनिवार्य रुपमा कम्तिमा रु.१००/- जम्मा गर्नु पर्ने । 

(ख)

रु २ लाख सम्म

५%

(ग)

रु २ लाख भन्दा बढी

७.५%

व्यक्तिगत बचत ४% सदस्यहरुले केन्द्र बैंठकमा आपँनो इच्छा अनुसार व्यक्तिगत बचत खातामा रकम राख्न झिक्न सकिने ।
सुनौलो वचत योजना ७.५%  
केन्द्र कोष ४% सदस्यहरुले केन्द्र एवं समूह बैंठकमा उठाएको जरिवाना, प्राप्त चन्दा, प्रोत्साहन स्वरुप परियोजना बाट प्राप्त रकम यस कोषमा राख्न सक्नेछ । 

गृहिणी बचत कोष

(क) ९ वर्षे गृहिणी बचत कोष ९.५% ९ वर्षे अवधि भुक्तान भए  पश्चात कुल बचत रकमको ५० प्रतिशत बराबर रकम ब्याज स्वरुप दिइने ।
(ख)

१३ वर्षे गृहिणी बचत कोष

१५.२९% १३ वर्षे अवधि भुक्तान भए पश्चात कुल बचत रकम बराबर ब्याज स्वरुप दिइने ।
(ग)

१५ वर्षे गृहिणी बचत कोष

१३.२६% १५ वर्षमा निजबाट संकलित  रकमको शत प्रतिशत बराबर रकममा नियमानुसार लाग्ने ब्याज कर कट्टा गरी फिर्ता  दिइने । 
(घ) गृहिणी बचत-२ १४.९५%

सदस्यहरुले शुरुमा एकमुष्ट रकम जम्मा गर्नु पर्ने र एकमुष्ट रकमलाई २०० ले भाग गरी आएको  भागफल बराबरको रकम नियमित मासिक किस्ता मानी ८ वर्ष पश्चात जम्मा भएको रकम बराबर ब्याज पाउने, प्रचलित नियम अनुसार लाग्ने  कर कट्टा गरिने ।         

मुद्दती निक्षेप

३ महिने मुद्दति ६%

 

६ महिने मुद्दति ६।२५%  
१ वर्षे मुद्दति ६।५०%  
२ वर्षे मुद्दति ६।७५%  
३ वर्षे मुद्दति ७%  
वाँकी पढ्नुहोस