महिला लघुवित्त कर्जा

  महिला सहकारी संस्था लिमिटेड

महिला लघु ऋण परियोजना कार्यक्रमले आफ्ना सदस्यहरुलाई आयमुलक कार्य गर्न एवं अन्य उद्देश्यको लागि निम्न किसिमका कर्जाहरु उपलब्ध गराई रहेको छ:  

क्र.सं. कर्जाको प्रकार अधिकतम कर्जा रकम ब्याजदर सेवा शुल्क विशेषताहरु
साधारण कर्जा रु ५ लाख  १५% १.५%
  • रु. १ लाख सम्मको कर्जाको लागि कर्जा अवधि १ वर्ष हुनेछ । 
  • रु. १ लाख भन्दा बढी रु. २ लाख सम्मको कर्जाको लागि कर्जा अवधि २ वर्ष हुनेछ । 
  • रु. २ लाख भन्दा माथि रु. ३ लाख सम्मको कर्जाको लागि कर्जा अवधि ३ वर्ष हुनेछ । 
मौसमी कर्जा रु १ लाख १५% १.५%
  • प्रथम मौसमी कर्जाको सीमा रु. ४०‚०००/- हुनेछ ।
  • दोश्रो मौसमी कर्जाको सीमा रु. ६०‚०००/- हुनेछ ।
  • तेश्रो मौसमी कर्जाको सीमा रु. ८०‚०००/- हुनेछ ।
  • चौथो मौसमी ऋ०ाको सीमा रु. १,००‚०००/-हुनेछ ।
सामाजिक कर्जा रु १ लाख १५% १.५%
  • कर्जाको अधिकतम अवधि १ वर्षको हुनेछ ।
उपचार कर्जा रु. १५,०००/- देखी रु. १,००,०००/- सम्म १५% १.५%
  • कडा तथा अधिक धनराशी खर्च हुने  प्रकृतिका रोग लागेका सदस्यहरुलाई सम्बन्धित चिकित्सकको प्रेस्क्रीप्सन र केन्द्रको सिफारिसको आधारमा रु. १ लाख सम्म उपलब्ध गराउन सकिने ।
गोवर ग्यास कर्जा रु. ३५,०००/- १५% १.५%
  • कर्जा अवधि १ वर्षको हुनेछ ।
लघु व्यवसाय कर्जा रु. ३ लाख १५% १.५%
  • रु. १ लाख सम्मको कर्जाको लागि कर्जा अवधि १ वर्ष हुनेछ  
  • रु. १ लाख भन्दा बढ रु. २ लाख सम्मको कर्जाको लागि कर्जा अवधि २ वर्ष हुनेछ । 
  • रु. २ लाख भन्दा माथि रु. ३ लाख सम्मको कर्जाको लागि कर्जा अवधि ३ वर्ष हुनेछ । 
लघु आवास कर्जा रु. २,५०,०००/- १५% १.५%
  • सदस्यले तेश्रो चरणको साधारण कर्जा लिएर तिरेको हुनु पर्ने । 
  • सांवा भुक्तान अवधि अधिकतम ३ वर्ष हुनेछ ।
पून निर्माण कर्जा रु. १ लाख १५% १.५%
  • चुक्ता अवधि ३ वर्ष ।
केन्द्र घर कर्जा रु. ४०,०००/- १५% १.५%
  • केन्द्र घर बनाउने जग्गा केन्द्रको स्वामित्वमा अथवा कम्तीमा ३० वर्ष सम्म केन्द्रले आफू खुशी उपयोग गर्न पाउने सम्झौता भएको हुनु पर्ने ।
१० धितो कर्जा रु. ३० लाख १४% १.५%
  • धितो मूल्यांकन भएको रकमको बढीमा ५०% सम्म कर्जा लगानी हुने ।

 

वाँकी पढ्नुहोस