सामान्य बैंकिङ निक्षेप

  महिला सहकारी संस्था लिमिटेड

हाल यस संस्थाको बैंकिङ कार्यालयमा संचालन भई रहेका निक्षेप शिर्षकहरु र तिनको ब्याज दर निम्न बमोजिम रहेको छ: 

क्र.सं. बचत किसिम ब्याजदर विशेषताहरु
सामान्य बचत ४% न्यूनतम मौज्दात रु. १,०००/- कायम गर्नु पर्ने ।
बाल बचत ६.५% बच्चाले स्कूल छोडेपछि निक्षेपको अवधि समाप्त हुने ।
जेष्ठ नागरिक बचत ६.५% शेयर सदस्य ६० वर्ष पुगेको हुनु पर्ने । 
विशेष बचत १% ऋणिले लिएको कर्जाको १ प्रतिशत राख्नु पर्ने र न्यूनतम मौज्दात रु. ५,०००/- कायम गर्नु पर्ने ।
क्रमिक बचत १०% शेयर सदस्यले प्रत्येक महिनामा एक निश्चित रकम नियमित जम्मा गरेको रकमको ५० गुणा फिर्ता गरिने । 
गृहिणी बचत ७.५% शेयर सदस्यले प्रत्येक महिनामा एक निश्चित रकम नियमित जम्मा गर्नु पर्ने र जम्मा गरेको ३६ महिना पछि सो अवधिको ब्याज सहित रकम फिर्ता गरिने । 

मुद्दती निक्षेप

३ महिने मुद्दति ६%

 

६ महिने मुद्दति ६।२५%  
१ वर्षे मुद्दति ६।५०%  
२ वर्षे मुद्दति ६।७५%  
३ वर्षे मुद्दति ७%  
अक्षय कोष ७।२५%  
वाँकी पढ्नुहोस